गोर्खा कप हेर्न हजारौको संख्यामा नेपालीहरु खेल मैदानमा (फोटो फिचर)

लन्डन। आइतबार बेलायतको अल्डरसटमा १२ हजार दर्शकको उपस्थितिमा गोर्खाकप प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको छ। तमु धि यूकेको आयोजनामा सम्पन्न १६ औं गोर्खाकप मंगोलिन भाञ्जा समुहले जितेको छ। प्रतियोगितामा यो वर्ष बेलायतबाहेक ह.ककंग, हल्याण्ड र बेल्जियमका टोली समेत सहभागी थिए। मुख्य विधामा कुल ३२ टोलीमध्ये मंगोलियन भाञ्जा विजेता बन्यो। फाइनलमा ब्रिगेड बोइज पराजित हुंदै उपविजेता … Continue reading गोर्खा कप हेर्न हजारौको संख्यामा नेपालीहरु खेल मैदानमा (फोटो फिचर)